Archive for the ‘announcement’ Category

another random post….. errrr, accidental one??

Tuesday, September 1st, 2009

I know no one reads my blog. Why? I don’t post regularly and I write crap (all right later is not entirely true :D )

Actually I have become lazy, very lazy in fact (impacts are showing, even my stomach Grhhhhh!!) … But after a long hibernation, finally decided to write something. Actually, it’s announcement :)

After10 days, am flying to The Netherlands…Hurray :D There’s an international course, and am attending it. I know I will miss Dashain and Tihar this time but There will be Amsterdam and the Europe to compensate :) If everything goes by, I will be celebrating my birthday (Am getting old :( ) at Paris :P

But lets see… how it turns out.

माफ गर नयाँ नेपाल !! तिमीलाई पुनरनिर्माणगर्ने प्रकियाको सुरुवात “संविधान सभाको चुनाव”मा मैले भोट हाल्न पाउँदिन

Friday, March 28th, 2008

संविधान सभाको चुनाव यही चैत्र २८ गते हुँदैछ । निर्वाचनका तयारीहरु अन्तिम चरणमा पुगेका छन् । यसपालाको संविधान सभाको चुनावमा पहिलो पटक आफ्नो मताधिकारको उपयोग गरेर नयाँ नेपाल निर्माण गर्न मेरो तर्फबाट पनि सकॆको योगदान दिने मेरो ठुलो धोको थियो । यही चुनावको विषयलाई लिएर म एकदमै excited थिएँ । आफुले सके सम्म अरुलाई पनि भोट हाल्नुपर्छ भनेर सम्झाउने गर्ने गर्दथेँ । अनायसै हिजो निर्वाचन आयोगको वेभसाईट http://www.election.gov.np मा गएर आफ्नो नाम मतादाता नामावलीमा छ कि छैन भनेर खोज्न मन लाग्यो । अस्ति देखि मेरो साथी आफ्नो नाम र आफ्नो स्थानका उम्मेद्धारहरुको बारेमा सोधखोज गरेको देखेको थिएँ । त्यही भएर म पनि आफ्नो क्षेत्रको बारेमा जान्न निकै उत्सुक थिएँ । सुरु गरेँ आफ्नै नामबाट ।
निकै दुःख गरे पछि बल्ल बल्ल आफ्नो जिल्ला र गाविस भेट्टाएँ । र आफ्नो वडामा आफ्नो नाम खोजेँ । मेरा काका, मेरा फुपु सबैको नाम पाएँ तर आफ्नो नाम चाहि कहिँ पाइन । मेरो मात्र होईन मेरो दिदिहरुको नाम पनि त्यहाँ थिएन । आमाको नाम चाहि अर्कै थियो धन्न बुबाको नाम सही थियो र पत्ता लगाए त्यो आमा नै हो भनेर । त्यसपछि हत्त न पत्त निर्वाचन आयोगमा सम्पर्क गरेर सोधेँ मैले भोट हाल्न पाउँछु कि पाउँदिन
उत्तर पाए – तपाईले भोट हाल्न पाउनुहुन्न ।
मन साह्रै खिन्न भयो अनि मतदाता हुनको लागि चाहिने प्रावधान के रहेछन् भनेर खोजी गरे । निर्वाचन आयोगको मतदाता नामावलीमा नामांकित हुन निम्न प्रावधान जरुरी रहेछ-
1. नेपाली नागरिक
2. २०६३ साल मंसिर मासान्त सम्म १८ बर्ष पुरा गरेको
3. कुनै निर्वाचन क्षेत्रभित्रको कुनै गाउँ विकास समिति वा नगरपालिकाको सम्बन्धित वडामा स्थायी बसोबास भएको

यो हिसाबले मेरा सबै योग्यताहरु पुरा रहेछन् भने मैले किन भोट हाल्न नपाउने ?? बुझ्दा खेरी निर्वाचन ऐन २०६३ ले खाली मतदाता नामावलीमा नाम भएकाहरुले मात्र भोट हाल्न पाउने व्यवस्था गरेको रहेछ ।
हाम्रा नेताहरु कस्तो अदुरदर्शी र मुर्ख भएका होलान् । किन यस्तो प्रावधान राख्छन् जसले म जस्ता जिम्मेवार नागरिकलाई आफ्नो मताधिकारको प्रयोग गर्न बाट रोक्छन् । उनीहरुले म नेपाली होइन भन्ने प्रमाणित गर्न सक्छन् भने त मेरो भन्नु केही छैन नत्र किन यस्तो विभेदकारी कानुन बनाउँछन् । कि त निर्वाचन आयोगले प्रभावकारी रुपमा नामावली संकलन गर्नुपर् यो होइन भने मतदाता नामावलीमा नाम नभए पनि भोट हाल्न पाउनुपर्ने व्यवस्था गर्नुपर् यो नि ।
हो यसमा मेरो पनि गल्ती छ । मैले निर्वाचन आयोगका कार्यलयमा गएर मेरो नाम लेखाउनुपर्ने हो तर यो बारेमा सही सुचना निर्वाचन आयोगले प्रभावकारी रुपमा के कहिले प्रशारण गरेको छ ??? अवश्य पनि छैन । यो बारेमा थाहा दिए पो मैले पत्ता पाउँथे र के गर्नुपर्छ गर्थेँ । सुचना पनि नदिने अनि भोट पनि हाल्न नदिने कस्तो नियम हो यो ???
मैले माने, कुनै उम्मेद्धारलाई प्रत्यक्ष भोट हाल्ने व्यवस्थमा मैले अर्कै ठाउँबाट भोट हाल्दा result मा असर पर्न सक्ला । तर मैले समानुपातिक प्रणालीमा भोट हाल्न पाउनुपर्छ कि पर्दैन ?? यसमा मैले काठमाण्डौँबाट भोट हाले नि मेरो मन पर्ने पार्टीलाई नै हाल्छु…मेरो पुख्र्यौली जिल्लाबाट हालेपनि म त्यही पार्टीलाई हाल्छु । मैले अर्कै ठाउँबाट समानुपातिक निर्वाचन प्रणालीमा भोट हालेर के फरक पर्छ र ??
समाचारका अनुसार म्याग्दी हो कि कुन जिल्लाको एउटा गाउँकै नाम मतदाता नामावलीमा छैन रे । अनि यो बारेमा निर्वाचन आयोगको धारणा माग्दा अब यसपाली भइहाल्यो अर्को पाली भोट हाल्ने व्यवस्था गरौँला भन्ने जवाफ आएछ । म अर्को पाली किन भोट हाल्छु ?? जब मैले नेपाल पुनर्निर्माण गर्ने बेला नै यस्तो अन्याय सहनुपर्छ भने अर्को बेला मैले के गर्ने ??
म जस्तै थुप्रै मतदाताहरु हुनुहुन्छ जसले चाहेर पनि यसपालीको संविधान सभाको चुनावमा भोट हाल्न पाउनुहुन्न । जनआन्दोलन भाग २ का दोषीहरुले चाहि चुनावमा सहभागी भएर भोट हाल्न पाउने भए तर लोकतन्त्रका लागि रगत बगाएका हामीहरु चाहि यो प्रकियाबाट बाहिरन बाध्य भयौँ । यो कस्तो नियम बनाएका हाम्रा मुर्ख नेताहरुले ???

YI’s Durpal how to Makes news at CMS Wire

Monday, December 10th, 2007

After web-publishing the drupal how to at Drupal Nepal, FOSS Nepal and around a dozen Drupal related sites I had no idea that it’ll be reviewed like below by CMSwire.com that provides news, reviews and resources on Content Management System (CMS). It has been downloaded 300 times in two weeks time and if you want to learn Drupal then this may be the best thing to download at under 6 MB but above 90 Pages.

The reviews by : John Conroy at cmswire.com

It goes like this:

Now there’s a headline you never thought you’d see. Young Innovations, a Drupal development firm from the mystical land of Nepal, has released a beginners guide, in English, for the Drupal open source web content management system. Drupal how to For Beginners was developed by Young Innovations in conjunction with SAP, and is freely available under a Creative Commons license.

Running to 94 pages and with screenshots-aplenty, the guide is comprehensive. The scope is similarly broad – beginning with an explanation of what a CMS is (as if anybody knows anymore…), and continues through installation, management, customization, and adding modules.

One small gripe — the sages behind this tome are rather more at home wrestling with LAMP configs and pimping add-on modules than with the deployment of English grammar.

Witness this affront to Wordsworth and Byron:

“The primary target audience of this how-to or manual are people with some knowledge of web programming language and database more specifically people who know PHP and MySQL will be benefited to know and use such a world class product that also for free.”

Tut tut. Let me get my red pen.

But to be fair, we’re not marking these guys on syntax and grammar. You just want to know whether this “how-to” is worth downloading as an aid to getting your Drupal website up and running.

The answer is yes, and in fact it’s quite a bit more. Young Innovations should have called this ‘Goldilocks Teaches Drupal’, because everything is just about right.

Right length, right level of complexity, right amount of ‘dumbing down’ for less technical folk — within their stated audience of semi-HTML proficient persons, right balance between explanation and overt instruction.

Despite the aforementioned length, most of the bulk is taken up with screenshots and you can skim it in half an hour and still learn plenty. The primary function it performs, even more important to my mind than being an installation/beginners guide, is that it gives an excellent overview of exactly what Drupal is all about.

And that, I’m sure you’ll agree, is a worthwhile result.

Download the guide as a PDF here, and if you want to have a look at Young Innovations’ playground, visit them here. While you’re at it, why not go here to have a look at Nepal’s burgeoning Drupal community. Call it a cultural exchange.

In related news, influential Drupal consulting firm, Lullabot, has released a podcast citing “50 Drupal Tips and Tricks”. It’s already garnered 400 Diggs in just a couple of weeks, so tips like “Turn any CCK type with an imagefield into a photocast with ConTemplate” are evidently not the gibberish it appears to this non-Drupalist.

The cult of Lullabot has now racked up 50 such podcasts, and you can of course check them all out at lullabot.com.

In related Drupal news, the latest (beta) version has just hit the street. See Drupal Drops 6.0 Beta 3; Sports OpenID and Fancy Installer for the details.

Read it all it sounds cool.

YIPL Rocks.

Back Again…

Monday, November 19th, 2007

It has been really really monotonous month. Or shall i say worthless month which yielded nothing for me. I saw my blog after many days… full of spams and of course few encouraging comments.
I had stopped writing right after Dashain because let’s say i was in my mid-life crisis. Mid-life crisis in a sense, time made me feel, “I have written enough and i can’t write anymore because i am bored of writing.”
So i didn’t post any of my blogs. I was kinda bored with my studies/job and all. Just wanted to be free of all these. In mean time, i went away from valley for almost 10 days. Got refreshed. But still wasn’t feeling good to write. There were some projects in pipeline, but still wasn’t so excited about them. Raju must have been wondering why i stopped mailing him. So at last, after reading your encouraging comments and seeing my blog, i couldn’t stop writing anymore. I will write. and yeah of course, such explanations won’t make way to yours.
Why i am saying these? Just to thank you for your support and encouragement for me to continue. Hats Off to all of you.