Archive for March, 2008

माफ गर नयाँ नेपाल !! तिमीलाई पुनरनिर्माणगर्ने प्रकियाको सुरुवात “संविधान सभाको चुनाव”मा मैले भोट हाल्न पाउँदिन

6

संविधान सभाको चुनाव यही चैत्र २८ गते हुँदैछ । निर्वाचनका तयारीहरु अन्तिम चरणमा पुगेका छन् । यसपालाको संविधान सभाको चुनावमा पहिलो पटक आफ्नो मताधिकारको उपयोग गरेर नयाँ नेपाल निर्माण गर्न मेरो तर्फबाट पनि सकॆको योगदान दिने मेरो ठुलो धोको थियो । यही चुनावको विषयलाई लिएर म एकदमै excited थिएँ । आफुले सके सम्म अरुलाई पनि भोट हाल्नुपर्छ भनेर सम्झाउने गर्ने गर्दथेँ । अनायसै हिजो निर्वाचन आयोगको वेभसाईट http://www.election.gov.np मा गएर आफ्नो नाम मतादाता नामावलीमा छ कि छैन भनेर खोज्न मन लाग्यो । अस्ति देखि मेरो साथी आफ्नो नाम र आफ्नो स्थानका उम्मेद्धारहरुको बारेमा सोधखोज गरेको देखेको थिएँ । त्यही भएर म पनि आफ्नो क्षेत्रको बारेमा जान्न निकै उत्सुक थिएँ । सुरु गरेँ आफ्नै नामबाट ।
निकै दुःख गरे पछि बल्ल बल्ल आफ्नो जिल्ला र गाविस भेट्टाएँ । र आफ्नो वडामा आफ्नो नाम खोजेँ । मेरा काका, मेरा फुपु सबैको नाम पाएँ तर आफ्नो नाम चाहि कहिँ पाइन । मेरो मात्र होईन मेरो दिदिहरुको नाम पनि त्यहाँ थिएन । आमाको नाम चाहि अर्कै थियो धन्न बुबाको नाम सही थियो र पत्ता लगाए त्यो आमा नै हो भनेर । त्यसपछि हत्त न पत्त निर्वाचन आयोगमा सम्पर्क गरेर सोधेँ मैले भोट हाल्न पाउँछु कि पाउँदिन
उत्तर पाए – तपाईले भोट हाल्न पाउनुहुन्न ।
मन साह्रै खिन्न भयो अनि मतदाता हुनको लागि चाहिने प्रावधान के रहेछन् भनेर खोजी गरे । निर्वाचन आयोगको मतदाता नामावलीमा नामांकित हुन निम्न प्रावधान जरुरी रहेछ-
1. नेपाली नागरिक
2. २०६३ साल मंसिर मासान्त सम्म १८ बर्ष पुरा गरेको
3. कुनै निर्वाचन क्षेत्रभित्रको कुनै गाउँ विकास समिति वा नगरपालिकाको सम्बन्धित वडामा स्थायी बसोबास भएको

यो हिसाबले मेरा सबै योग्यताहरु पुरा रहेछन् भने मैले किन भोट हाल्न नपाउने ?? बुझ्दा खेरी निर्वाचन ऐन २०६३ ले खाली मतदाता नामावलीमा नाम भएकाहरुले मात्र भोट हाल्न पाउने व्यवस्था गरेको रहेछ ।
हाम्रा नेताहरु कस्तो अदुरदर्शी र मुर्ख भएका होलान् । किन यस्तो प्रावधान राख्छन् जसले म जस्ता जिम्मेवार नागरिकलाई आफ्नो मताधिकारको प्रयोग गर्न बाट रोक्छन् । उनीहरुले म नेपाली होइन भन्ने प्रमाणित गर्न सक्छन् भने त मेरो भन्नु केही छैन नत्र किन यस्तो विभेदकारी कानुन बनाउँछन् । कि त निर्वाचन आयोगले प्रभावकारी रुपमा नामावली संकलन गर्नुपर् यो होइन भने मतदाता नामावलीमा नाम नभए पनि भोट हाल्न पाउनुपर्ने व्यवस्था गर्नुपर् यो नि ।
हो यसमा मेरो पनि गल्ती छ । मैले निर्वाचन आयोगका कार्यलयमा गएर मेरो नाम लेखाउनुपर्ने हो तर यो बारेमा सही सुचना निर्वाचन आयोगले प्रभावकारी रुपमा के कहिले प्रशारण गरेको छ ??? अवश्य पनि छैन । यो बारेमा थाहा दिए पो मैले पत्ता पाउँथे र के गर्नुपर्छ गर्थेँ । सुचना पनि नदिने अनि भोट पनि हाल्न नदिने कस्तो नियम हो यो ???
मैले माने, कुनै उम्मेद्धारलाई प्रत्यक्ष भोट हाल्ने व्यवस्थमा मैले अर्कै ठाउँबाट भोट हाल्दा result मा असर पर्न सक्ला । तर मैले समानुपातिक प्रणालीमा भोट हाल्न पाउनुपर्छ कि पर्दैन ?? यसमा मैले काठमाण्डौँबाट भोट हाले नि मेरो मन पर्ने पार्टीलाई नै हाल्छु…मेरो पुख्र्यौली जिल्लाबाट हालेपनि म त्यही पार्टीलाई हाल्छु । मैले अर्कै ठाउँबाट समानुपातिक निर्वाचन प्रणालीमा भोट हालेर के फरक पर्छ र ??
समाचारका अनुसार म्याग्दी हो कि कुन जिल्लाको एउटा गाउँकै नाम मतदाता नामावलीमा छैन रे । अनि यो बारेमा निर्वाचन आयोगको धारणा माग्दा अब यसपाली भइहाल्यो अर्को पाली भोट हाल्ने व्यवस्था गरौँला भन्ने जवाफ आएछ । म अर्को पाली किन भोट हाल्छु ?? जब मैले नेपाल पुनर्निर्माण गर्ने बेला नै यस्तो अन्याय सहनुपर्छ भने अर्को बेला मैले के गर्ने ??
म जस्तै थुप्रै मतदाताहरु हुनुहुन्छ जसले चाहेर पनि यसपालीको संविधान सभाको चुनावमा भोट हाल्न पाउनुहुन्न । जनआन्दोलन भाग २ का दोषीहरुले चाहि चुनावमा सहभागी भएर भोट हाल्न पाउने भए तर लोकतन्त्रका लागि रगत बगाएका हामीहरु चाहि यो प्रकियाबाट बाहिरन बाध्य भयौँ । यो कस्तो नियम बनाएका हाम्रा मुर्ख नेताहरुले ???

केवल मेरो कुरा

1

नेपालका कमै ब्लगहरु म पढ्ने गर्छु । कति ब्लगहरु मलाई खाली राजनैतिक अस्तव्यस्ताहरुको एउटा पोका लाग्छन् । हुन त राजनीतिको तरंगले सबैलाई छोएको बेला ब्लगहरु यसको अपवाद नहोलान् भन्न म सक्दिन पनि । मेरै कतिपय लेखहरु पनि राजनैतिक तरंगले भरिएका छन् । तर पनि किन हो मलाई पढ्न मन लाग्दैन । फेरी त्यसो भन्दैमा मलाई राजनीतिका कुराहरु मन पर्दैन भन्ने पनि होइन । मेरा साथीहरुको अनुभवमा म मा राजनैतिक चेतना छ र म राजनीतिलाई खुब ध्यान दिन्छु । दिनमा कम्तिमा एकचाटि खोल्ने वेभसाइटको कुरा गर्नुपर्दा खाली समाचार साइटहरु मात्र हुन्छन् । BBC, CNN Politcs, Nepalnews, eKantipur, bignepalThe himalayantimes बाहेक अरु साइटहरु म कमै खोल्छु (Facebook लाई छोडेर :-)
जब पनि मलाई एकदमै अल्छी लाग्छ र मेरो दिमाख सुत्न जान्छ तब म ब्लगहरु पढेर रमाईलो मान्ने गर्छु । आज पनि यस्तै अल्छीको सिकार भइरहेको थिएँ । अल्छी लागि लागि नेपाली ब्लगरहरुको directory bloggers.com.np खोले र अर्चना श्रेष्ठको ब्लगमा पुगेँ । अरु लेख त त्यस्तै हो तर उनको नयाँ लेख जोनको प्रेरणा पढेर चाहि मलाई खुबै रमाईलो लाग्यो । एक त आफुले चिनेको शिखा दिदि र स्याप नेपालको नाम भएर पनि होला र अर्को रमाईलो लाग्यो उनको लेखन शैली… उनको मानिसहरुलाई कम्प्युटर सिकाउने इच्छा पुरा गर्नलाई चालेको कदम देखेर मलाई साहै्र खुशी लाग्यो । सबैको केही न केही इच्छा त हुन्छन् तर त्यो इच्छा पुरा गर्न कमैले पाइला चाल्ने गर्छन् । कदम चालेकोमा अर्चनालाई शुभकामना । र स्याप नेपाल र शिखा दिदिलाई पनि all the best.
तर उनको सपना चाहि मलाई अलि ठुलै लाग्यो । अर्चनाबाट सिकेकाहरुले गाउँमा गएर अरुलाई कम्प्युटर सिकाउनको लागि भौतिक पुर्वाधार पनि त चाहियो नि । के त्यो सम्भव होला ? हुन त यो कुरा राख्नु अलि निराशावादी हुनु ठहरिएला तर पनि वास्तविकतालाई केलाउदा अलि गाह्रै छ जस्तो लाग्छ ।
अर्चनाको व्लग पढ्दै थिएँ… सोच आयो साँच्चि नै यसरी आफ्नै मनको कुरा खोल्ने कति जना नेपाली व्लगर होलान् ? मलाई साह्रै जान्ने इच्छा छ । तपाईलाई केहीको नाम थाहा छ भने किन मलाई जानकारी दिनुहुन्न ? किन सोधेको भन्दा प्राय गरेर मलाई personal touch भएका ब्लगहरु पढ्न खुब मन पर्छन् । आफुलाई अरु भन्दा माथि राखेर लेखिएको लेखहरु म कमै पढ्ने गर्छु किन भन्दा त्यस्ता लेखहरु मलाई पढ्न साह्रै अल्छी लाग्छ । हुन त कति मेरै लेखहरु पनि त्यस्ता छन् । भर्खर भर्खर लेख्न सुरु गर्दा मेरो मनको कुरा अरुलाई किन सुनाउने भन्ने सोच थियो मेरो । त्यही भएर मैले कहिले आफ्नो मनका कुराहरु बाहिर पोखिन । अरुको ब्लग होस् वा कुनै लेख पढ्दा जहिले पनि म सोच्ने गर्थे यो मान्छेले यो अवस्थामा के सोच्यो होला के गर् यो होला…। जहिले पनि म यसरी सोच्ने गर्थे । कहिलेकाही आफै एक पाठक भएर म मेरो लेख पढ्ने गर्छु । अनायसै एक दिन मैले अरुको लेखको बारेमा सोच्ने गरेको कुरा आफ्नै लेखमा सोचेँ र महशुस गरेँ म आफ्नो कुरा भन्नलाई यतिको समय खर्च गर्छु भने मैले मेरो कुरा किन लुकाउने अनि म आफ्नो मनको कुरा आफुले अनुभव गरेका कुराहरु बढी लेख्ने गर्छु । तर कति साथीले चाहि के लेखेको भनेर भन्ने पनि गर्छन् । तपाईलाई चाहि कस्तो लाग्छ

the Buddha was born here!!

2

Everyday, as soon as I wake up, I tune to some news channel and try to gasp what’s going around. The news is always same; deaths, injuries, lies, terror. I don’t know why I always tune again and again even though I know the story is always same. Only difference is the characters and the place. I wish whenever I wake up, I could see some good news which lightens me up and makes my day. I know this is the wish which even Aladdin’s Jinni might not be able to fulfill but still I wish. The Buddha was born here! I reassure myself. Someday my wish will be granted and peace will prevail on earth. After all Buddha was born here!

Am I a peace activist? No!

Then why I care about the word – peace? Yesterday I felt horrible seeing Tibetans activists getting batons of cops in Kathmandu. Yes, our government supports One China Policy but can’t it acknowledge individual’s right to protest and freedom of speech? After all it came to power through same kind of wave of protest demanding democracy and human rights. Then how could this government quell the protest like this? Isn’t this sheer hypocrisy?
But I assured myself; someday everything will be just as perfect as it should be. After all the Buddha was born here! I reassure myself.

But why I am reassuring myself saying Buddha was born here. He was dead 2500 years before. He tried to understand the life and which he succeed too, but what’s the relevance here now? His own followers are perishing. His messenger, the Dalai Lama, is forced to leave his home and stay as refugee in India. The world has become more chaotic and violent.
Has his beliefs’, teaching failed?
Do we have to raise arms to make our voices heard?

May be not. Gandhi didn’t raise the arm nor did we, the Nepali people, raise arms against autocratic rule of King Gyanendra. Mandela also crushed the autocrats peacefully and so did May be this examples made be believe Buddha’s teaching are still relevant. And someday we will adapt to it. That’s why I keep assuring myself saying the Buddha was born here. That’s why I am still dreaming about peaceful and developed Nepal. After all Buddha was born here!

That’s why Hilary is loosing….

1

Ok, let’s begin with the question: How many of you don’t believe US Presidential Race of Democrats is all about Gender and Race?
Hilary Clinton
May be the candidates deny this or want to play safe, but it’s all about race and gender. Many of you might call me feminist or racist, but this is the reality.

Ok let’s again come to some more questions, why Hilary is loosing despite she has better issues or experience than Barack Obama? Why people only refer her experience as First Lady than as NY Senator? Why people term her loosing confidence when she’s soft and over smart when’s she’s tough? Or the main theme of whole affair is, US is not yet ready for first Female President? Survey says so. Around 33% Americans are not ready for female president compare to 27% who are not ready for Black President.
I was watching Mississippi Primaries on CNN with my mom, and suddenly she said “Why Hilary is loosing? Is it something to do with male chauvinism?” I replied her back “well it’s not only about male chauvinism; young girls are also deserting her.” And she replied back when they are old enough to be her age, they will realize what mistake they made when they had chance. And I know by her look, she’s secretly wishing Hilary might go to become US President. I know she’s got nothing to benefit from her but still she wants her to win. May be she find herself in her, may be!
Suddenly an image of invisible women came back to my memory. Women might be talented but are sidelined as their age goes on. Hello, it’s not only Nepal but also US. Sean Connery still commands Hollywood in some sense but where are the women of his time? People love to talk about Pravin Giri, our very own newsreader but where female news anchors of his time went? Be in any profession, women are sidelined as the age ladder goes up.
And there’s exception: Hilary Clinton. She’s 57, refreshing, charming with immense talent. But hold on, there’s problem. People still want her to be invisible. Journalists love to talk about her suit pants, her look and her secret of being so charming instead of her expertise, her talent and her. Have we heard journalist so interested about Obama’s suits or his secret of charm which people relate with John F. Kenedy? The answer is crystal clear: a big NO. So why this difference? I couldn’t help but wonder: Has it got something to do with male chauvinism as my mom suggest?
I was flashing through The Time and I read one article suggesting many American males don’t want her because she reminds them of their mother. But hold on, it’s not loving mother but it’s shouting mother. So people don’t vote her because she’s women, women and women.
And many people might question back: So what’s this with race? Obama is black and 27% people are not ready for black for black president? Yes, he’s black and 27% might oppose him but he’s still a man! The wonder man in fact. When people were voting in South Carolina, a black majority state, many thought Hilary might do better there since she has worked so hard for black’s rights. But when it comes to pay back, they choose their own color. May be men choose him because he’s man but females choose their race over their gender. It’s like we voting for Prashant Tamang during his quest for Indian Idol. The race comes first no matter what.
Barak Obama
Yes, Obama has got white votes equally too and especially young votes but only rhetoric CHANGE can’t be the reason. If we look at his work as senator it shows that he’s star with minor role. The New York Times reported that he was almost an outsider and disappointed many Democrats not becoming a more prominent voice in other important debates.
He gets votes because he’s young and charming which many people can relate with. And he talks about the dream New America and Change which people always dream of and above all he’s male. In fact THE BLACK MALE.
Insulting black man is racism for which you have to pay lot. But insulting women is nothing compared to racism. Whatever his color be, if you choose male still you have got sense of male dominance in the White House. And many people don’t want the shift in power cycle.

Is honesty is the best policy?

2

Sometimes life just seems so incomplete despite you have got all you want: your loved ones, your friends, good job and the list go on. Why I am saying this, because there’s no one to express your inner feelings truly. Yes our loved ones are there to listen to every shit of us and are supposed to help us out. But what if the problem is they themselves are.
Everyone at some point in their life has felt so irritated and frustrated to their loved ones and there’s no word to explain how you feel. And the worst part of problem is, you can’t express how you feel. You express your honesty, and then all bases of your relations falls like Twin-Tower did on 9/11. To avert the collapse of relationship, we lie everyday. So I wonder sometimes to myself how honest are we?
And I know how you girls feel about we, boys. You feel boys are the most dishonest ones. But are we only? Isn’t everyone dishonest on relationship? Doesn’t everyone lie their true feelings to express their politically correct outer expressions?
It’s not that we want to be the honest one. Every time we promise to ourselves, Boy I am gonna be honest in relationships and we break it again and again. Are our bases of relations so fragile? Sometimes I have to lie so many times, I feel so bad about myself. I want to be honest in my relationship but my relationships have turned to trash just for being honest.
And again, there’s another term for being honest: JUDGEMENTAL which is pretty bad I guess. But my question is who doesn’t judge? We judge everything from Britney’s state to potato-out-for-sell-in-shop. We all have opinion on everything. But when you express your opinion on politics or sports or entertainment, its accepted even supported but when you express your opinion on relationship, man you pulled problem to yourself. Why is that?
So now there’s urgent need to change the proverb “Honesty is the best policy” which I believe has lost its meaning. We don’t need to change much to fit in today’s world. Just add DIS in front of Honesty, and it suits everyone. I wonder why no one has taken initiative for this.

Go to Top