These opinions are mine and I swear no one else's

Blog archives for September, 2007


Archive for September, 2007

Monday, September 24th, 2007

At last Prashant Tamang made it. He won the title of Indian Idol. More than 7 crores sms votes were received by both contenstants. After he won the title, he thanked every nepali around the globe.
Soon after Prashant was announced winner by Bollywood hunk/star John Abraham, along with the Darejeeling and Delhi audiences, Kathmandu erupts [...]

Sunday, September 23rd, 2007

So the Final Countdown of Indian Idol is getting real heat. Within next few minutes voting lines will be closed and within next few hours, winner will be declared. The saga will be formally over. One participant will take glory, next will take only moments he spent at Indian Idol.
Who will be the winner? This [...]

Wednesday, September 19th, 2007

आजकाल मलाई FOSS को भुत चढेको छ । माईक्रोसफ्टको एक्लौटी अधिकार देखेर दिक्क लागेको छ । डर लाग्छ भोली यस्तो एकाधिकारले बिश्वोलाई नै असर पार्ने काम त हुने होइन । माईक्रोसफ्ट मात्र होइन बजारमा एक्लौटि अधिकार राख्न्ने कम्पनिहरु धेरै छन् । यस्ता कम्पनिहरु प्राय गरि स्वामित्तमा बिश्वास राखछन् । कुनै कम्पनिको [...]

Tuesday, September 11th, 2007

अन्तत प्रशान्त इण्डियन आइडलको फाइनलमा पुगेरै छाडे । सबै नेपालीको चासोको विषय बनेका प्रशान्तको समर्थनमा सहयोग जुटाउनेको भिड दार्जीलिङ या सिक्किम या देहेरादुनमा मात्र होइन, नेपालमा पनि उत्तिकै छ । जहाँसुकै गए पनि सबैको मुखमा एउटै प्रक्ष्न छ “के उनी उपाधि जित्न सफल होलान् त ???”
उनको भिडन्त आसामका अमित पौलसँग हुँदैछ जो गायकिमा प्रशान्त [...]