एउटा पहाडेको साविती बयान
साभार:
मधु लोहोनी,
मनका कुरा, अंक ७
काठमाण्डौको सडकमा झुत्रो झाम्रो कपडा लगाएर हिँडेको कालो वर्णको मान्छे को हुन्छ Open secret anser छ यसको । तरकारी बेच्न साइकल डोर्याएर हिँडिरहेको वा सडक पेटीमा साइकलमा टोकरी अड्याएर खैनी मोल्दै गरेको मान्छेको बिम्ब हो ओपन secret । “खाली बोतल शिसी कागजू भनेर गल्ली-गल्लीमा चिच्याउने मान्छेको राष्ट्रियता तपाईहरुको प्रश्नै होइन । उत्तर अगाडि नै थाहा हुन्छ तपाईहरुलाई ।
पुल्चोकको एउटा संस्थागत विद्यालयमा छ कक्षामा पढ्ने एउटा विद्यार्थी असिम एकदिन चुट्किला भन्न कस्सियो । उसले “धोती” शब्द प्रयोग गर्यो । उसको आशय तपाईं हामी सबैले बुझेकै हो । मैले उसलाई सम्झाएँ । शब्द चयनप्रति म असहमत थिएँ । उसले मान्दै मानेन । “सबैले भन्छन् । तिनीहरु धोती त हो नि ।” उसले “सबै” को आडमा आफ्नो रक्षा गर्न खोज्यो ।
अनपढ मान्छे कुनै टेलिभिजन श्रृङ्खलालाई चाहियो भने निर्देशकलाई गाह्रो छैन । सिटामोल छ – मधेशी । एउटा मधेशीलाई ल्याइदिनुहोस् ।
उसलाई तपसिल अनुसारका भूमिका हाल्दा सर्वमान्य हुन्छ -
क तरकारी बेच्ने
ख असभ्य ढंगले बातचित गने्र
ग साह्रो कराउने र हल्ला गर्ने
घ नेपाली राष्ट्रियताको सधैं विरोध गर्ने
ङ घरेलु नोकरका रुपमा काम गर्ने
च खाली बोतल कागजको लागि गल्ली-गल्लीमा कराउने
छ चोरी गर्ने
ज बदाम कुल्फी बेच्ने ।
झ आरामसँग खैनी माड्ने वा सस्तो िबंडी सार्वजनिक स्थलमा बुङ्बुङ्ती उडाउने ।
कान्तिपुर दैनिकका एकजना मधेशी पत्रकारको
छोरा नस्ररी कक्षातिर पढ्दा रहेछन् कोटेश्वरको एउटा स्कूलमा । पढाउने मिसले नै मदिशे भनेर गाली गरिछन् । पत्रकार मित्रले भने – “मधेशी हुनुको सबैभन्दा पीडाबोध मलाई आज भा’छ ।”
धीरेन्द्र प्रेमर्षिको एउटा भनाइ मलाई खुब गडेको छ – “एउटा पहाडी मानिस अन्यथा प्रमाणित नभइन्जेलसम्म खाट्टी नेपाली हो तर एउटा मधेशी मानिस नेपाली प्रमाणित नहोउन्जेलसम्म सर्वथा भारतीय हो ।” हामी सबैले महशुस गरेकै सत्य हो यो । एउटै देशका नागरिक हामी सबै । तर त्यो कालो वर्ण मधेशी भएकै कारण त्यसको राष्ट्रियतामाथि हामीलाई फिटिक्कै विश्वास छैन । मधेशीलाई जानेर नजानेर हामीले हेपिरहेकै छौं ।
मेरो मित्र विनोद कालो रङ्गको छ । यूनिभसर्िटीमा पहिलो पटक चिनजान हुँदा जाडोको मौसम थियो । उसले मफ्लर बाँधेको थियो । ऊ जुङ्गा पनि पाल्दथ्यो । एउटा झोला बोक्दथ्यो । जुत्ताभन्दा बढी चप्पल लगाउँदथ्यो । यसलाई हामी सबैले मधेशी भन्यौं । ठान्यौं । हामीले गरेको हो । भोगेको हो ।
हाम्रो चिन्तन प्रणालीमा सामान्यीकरण गर्ने र हेप्ने बानीको अवशेष छँदैछ । अहिले पछुतो लाग्छ ।
मधेशका लाखौं जनता दशकौंदेखी नागरिकताविहीन जीवन बाँचिरहेका थिए र छन् । मेरे छिमेकी बाबुलाल सत्तार सत्तरी वर्षभन्दा बढी उमेरका भए । मेरा बुबा पहाडबाट झर्दा सत्तार मधेशका रैथाने युवा थिए रे । तर त्यो बुढो मान्छे अहिले पनि नागरिकताविहीन जीवन बाँच्दैछन् । उसलाई नागरिकता दिलाउने लोभ देखाएर धेरै पहाडेमूलका टाठाबाठाले पटक-पटक चुनाव जिते ।
तर परिणाम – लोप्पा ।
मधेशको प्रतिनिधित्व नीति निर्माण तहमा विरलै पुग्ने गरेको छ । मधेशको रैथाने जनताको साक्षरता जीवनस्तर त्यहीं बस्ने पहाडबाट बसाइं सरी आएका जनताभन्दा निकै तल छ । मधेशीको कमजोर आर्थिक अवस्था अशिक्षा बेरोजगारी र पिछडिएको सभ्यतालाई नै उसको विशेषता ठानेर त्यहीं प्रहार गर्ने सभ्यता पहाडेहरुको छ ।
हो मधेशीहरु ठूलो संख्यामा विपन्न छन् । अशिक्षित छन् । बेरोजगारी व्यापक छ । सभ्यता पछाडि परेको छ । तर यसमाथि प्रहार गर्ने काम नाजायज हो । मधेशीहरुको विकाश नभई देशको विकास सम्भव छैन । त्यसैले मधेशको विकास जरुरी छ ।
समानुपातिक प्रतिनिधित्व नै यसको सर्वोत्तम उपचार हो । राज्यको नीति निर्माण तहदेखि कार्यान्वयन र त्यसको अनुगमनसम्म मधेशी समुदायको सम्मानजनक सहभागिता त्यसको न्यूनतम शर्त हो । बहुतै सतर्कताका साथ यो न्यूनतम शर्त पूरा गर्न आवश्यक छ ।
विलम्ब नगरौं । मधेशमा आगो सल्केको छ ।
ज्वारभाटा रन्केको छ । चाँडो समाधान गर्नु नै बुद्धिमान हुनुको प्रमाण हो । सभ्य संस्कार अँगाल्नु नै मानव हुनुको मजा हो ।
सभ्य संस्कार अँगाल्नु नै मानव हुनुको मजा हो । ramro sochai cha
Dherai ramro lagyo padera younnovation sir.,
Hi Dear Madhu,
Namaste.
Ma Pani Tarai Mai Janmera Hurkeko Manchhe Ho.. Malai Pani Ke Hi Bhanna Man Lagyo…..Tara Ma Yo Kura Ma Full Support Chai Garna Sakdaina Sorry 4 That….Sabai Madhesi Haru Nepali Rastriyata Prati Bafadar Chha Bhanera Trust Garna Pani Ta Sakidaina….Feri Sabai Madhesi Haru Lai Naramro Nai Chha Pani Bhanna Mildaina..Tesaile Filter Hunu Parchha….Jasle Yo Des Lai Ke Hi Dinchha Bhane Usle Harek Adhikar Haru Paunu Parchha Tara Jasle Yo Des Ko Rastriyata Mathi Nai Prahar Hune Gari Demand Ko Appeal Garchha Bhane Tyo Kura Lai Tapaile Kasari Linu Bhako Chha…Kunai Pahade Lai Samasya Paryo Bhane Madhesi Haru Muk Darsak Bhai Herera Baseko Example Haru Dherai Gaun Ghar Ma Dekheko Pani Chhu Ta Bhogeko Pani Chhu….Tara Madhesi Lai Paryo Bhane Pahade Le Help Gareko Dherai Pauchhu…Madhesi Haru Hepinu Ma Tini Haru Pani Ke Hi Jimmebar Chhan Jasto Lagchha….Hajur Lai Thaha Nai Chha Hola Hamro Nepal Ko Parliament Ma Maithali Language Ma Speech Deko Kura….Hamro Parliament Ma Dhoti Lagayera Pravesh Gareko Kura….Huda Huda Ahile Nepali Rastriyata Prati Nai Aghat Pugne Kisim Ko Demand Haruko Appeal Gareko Kura…Yo Sabai Ke Ho Ni???….Anyway Mero View Wrong Pani Huna Sakchha….Taipani Mero Aafno Man Ma Lageko Kura Bhani Deko Ho….Yo Political Party Haru Le Aafno Political Benefit Ko Laagi Chor, Fatah, Desdrohi Jasta Ramro Naramro Sabai Ko Support Gardai Hideko Pauchhu……Ke Garne Hamro Sano Nepal Des India Ko Bhar Ma Bachnu Pareko Le Nai Ta Hola Yati Sarho Madhesi Haru Le Peldai Lageko… Sayad Aba Ko 5yrs Pachhi Nepal Hoina India Bhane Hunchha Nepal Lai….Hajur Le 15yrs Pahile Ko Nepal Ra Ahile Ko Nepal Lai Ramro Sanga Compare Garnus Sayed Hajur Le Pani Realize Garnu Hunchha Ki???…Anyway Thank You So Much 4 Sharing Us Your Feelings To Us And Hope To Read More And More From U..Thanks!
Nice post!! kati kura ma sahamati pani lagyoa ni tapaile le vaneka क–झ samma chai khai k khai k jasto lagyo hai maile dekhe anushar tini haru le matra hoina ki aaru le pani testo kaam garchha ni pahad ko hos ki himal ko sabai koa afnai yeuta chhuttai way hunchhha ni but tyo kaam chai sabaile gareko nai hunchha bachna ko laagi kaam garne saano kaam thulo kaam ani bolai .. riti riwaj tyo ta different hune nai vayo ani aarko chai aba Madhesi group le andolan gareko chha aajawaj uthako chha tiniharu lai pelna hunna sabai nepali vannu parchah vanne kura kasaile force gardaima dimag ma ghusne kura hoina main kura chai Education ho sabailai jankari chai huna paryo ki We are human and We are belong to the same country Nepal vanera uni haru ko maag pura agrdaima satta ma lyaudai ma hune ta kei chahina jo tathabatha chhan uni haru ko bhalai hunchha ani baaki andlond garne morne ko kei na kei hai ani madhesi sahavagita lai hoina aafno ability chha kei garna sakne khubi chha vane ta kasle po rokchha ra Democratic country tei mathi Loktantra k k vako ma ani Nepal sano desh vaye pani madhes vanda pani sarai ani sarai abikasit thau haru dherai chhhan we cant just indicate madhes *हो मधेशीहरु ठूलो संख्यामा विपन्न छन् । अशिक्षित छन् । बेरोजगारी व्यापक छ । सभ्यता पछाडि परेको छ । तर यसमाथि प्रहार गर्ने काम नाजायज हो । मधेशीहरुको विकाश नभई देशको विकास सम्भव छैन । त्यसैले मधेशको विकास जरुरी छ ।* yo ta malai kati ni maan parena .. thanks
ह मधेसिहरु हेपियका छन,बिपन्न छन,अशिक्षित र बेरोजगार छन तर के यो समस्या मधेसमा मात्र छ त ? अनि मधेसिको परिभाषा कसरि लगाउने ? के मधेशमा बस्ने सबै मधेसि होइनन र कि मधेसि हुनलाइ कालोबर्णकै हुनु जरुरि छ ? मपनि मधेशमा बस्छु,के म मधेसि होइन र ? यि तमाम प्रश्नहरुको उत्तर अवस्यपनि सहज छैन तसर्थ नेपालिहरुलाइ बिभिन्न बर्गमा बाँडनुभन्दा सम्पुर्ण नेपालिअहरुको राम्रो सोँच्नु जरुरि छ ! यदि तपाँ कुनै बाहुन-क्षेत्रि-गुरुङ-लिम्बुलाइ मानव आवश्यकताका हरेक र बिलासिता अनि स्तरिय शिक्षाको उपभोक्ता ठान्नुहुन्छ भने किन हेर्नसक्नुहुन्न ति मधेशका गाँउहरु- जहाँ यिनै माथि उल्लेखित जातिहरु बिपन्नता र अशिक्षाको चपेटामा दयनिय जिवन बाँचिरहेको ? किन देख्नुहुन्न पहाडका गाँउहरुमा रहेको बिपन्नता र अशिक्षाको रोग ? म कसैलाइ बर्ग छुट्टायर हेर्न चाहन्न -मधिसे,पहाडि,बाहुन,क्षेत्रि,लामा या लिम्बु भनेर !! एउटा कुरा के सत्य हो भने- अशिक्षाले बिपन्नता निम्त्याउँछ अनि गरिविले आक्रोश ! सबैलाइ धनि बनाउन,भयका धनिहरुलाइ गरिव बनाउनु जरुरि हुँदैन बरु गरिवहरुको आर्थिक आय बढायर धनिसरह बनाउनु पर्छ !
तपाँइ कुरा गर्नुहुन्छ- मधेश र मधेसिको ! सर्वप्रथम भन्नुहोस,मधेसिको परिभाषा के हो ? यदि मधेसमा बस्ने सबै मधेसि हुनभने किन कालो र सेतोको भेदभाव सुरु ? मधेसि र पहाडिको द्रिष्टिले हेर्नुभन्दा-सबै नेपालि हुन अनिमात्र जात,बर्ग र समुदाय आँउछन भन्नेकुरा बुझ्नु जरुरि छ ! लेख्नु र खोक्नु फरक कुरा हुन- तर के मधेसिका नाममा भाषण ठोक्ने र लेख लेख्नेहरुले मैले अहिलेसम्म आफुले जानेको कुरा ति मधेशका गाँउहरुमा पुगेर ति बिपन्न स-साना नानिहरुलाइ सिकायको थाहा छैन,सुनेको छैन ! भोलि कुनै दिन मैलेपनि हाम्रो देशका स-साना केटा-केटिहरुलाइ केहि जानेको कुरा बाँड्ने र सिकाउने प्रण गरेको छु सायद त्यतिबेला मैले मधेसि र पहाडे बाल-बालिका भनेर हेर्नेछैन !एउटा कुरा संझनुस – प्रार्थना गर्ने ओँठहरुभन्दा कर्म गर्ने हातहरु महान हुन्छन ! आपसमा घृणा फैलाउने बिभाजन भन्दा त्यो माटोको निम्ति केहि गर्ने प्रण गरौँ ! त्यहाँ नेपालि छन – पहाडि र मधेसिहरु होइन !!
Thanks
Sate
कुराकानी: एकदिन हामी सबै काम गर्दै थियौ हामी काम गर्ने COMPANY मा निक्कै नेपाली कामदारहरु छन कुरागरिबसेका थियौ कुरा हुँदै थियो भारतले नेपाललाई दिएको पिडा । तपाईंहरु आँफै भुझ्नुहोस् हामी के कुरा गर्दै थियौ हामीहरु बिच नेपालका तराई भु-भाग डुबानमा परेको र त्यहा का जनताहरुको दु:ख पिडा । साथमा हामीसँग एउटा ताजा खबरले भरिपूर्ण समाचार पत्रीका पनि थियो । कुरा के भयो कुन्नी त्यहा एकजना मधेसी मुलको कामदार र पहाडी मुलको कामदार हान हान गर्नु थाले हामी सबैले उनिहरुलाई शान्ता पार्ने कोशीसमा लाग्यौ र हामी सफल पनि भयौ । पछी कुरा बुझ्दा त्यो मधेसी मुलको नेपालीले साला नेपाली लोग India नही होगातो भुखा मर जाएगा भनेर पहाडी मुलको नेपालीलाई भनेको रहेछ । अनी पहाडी नेपालीले अरे त नेपाली हैन र साले यस्तो भन्छस भन्दा त्यो मधेसी मुलको नेपाली ठुलो हासो हाँस्दै अरे साला २० हजार रुपैयाँ देके बनाया हे हमने नागरिता साला नेपालमे २० रुपैयाँमे लड्की भि मिल्ताहे …. साल भुखमारिके औलाद ज्यादा मत बोल अपने नेपालका साला दुनियाँको मालुम हे नेपालमे क्या होता हे !! अनी त पहाडी मुलको कामदारले दिएछ एक आँखामा बिचरा मधेसी कामदारको आँखाले दिउसो नै देख्न छाडेछ । पछी हामी मध्यको कतिपय पहाडी मुलका कामदारहरु रिसले आगो भएर त्यो मधेसिलाई झन्डै मारेन ।
पछी मैले त्यो मधेसी कामदारलाई भने !! तिमी किन नेपाली नै भएर नेपालीलाई नै चोट पुर्याउने काम गर्दछौ ? उत्तर थियो म नेपालीनै हैन त्यसैले … म छक्क परे अनी सोधे ! तिम्रो Passport त नेपालको नै छ त ? हो मेरो passport नेपालको नै हो तर म भारत बिहार को बासिन्दा हु भन्यो तब मलाई पनि उठ्नु रिस उठ्यो अनी मैले भने हेर हामीले चाहने भने तिम्रो राहदानी अहिले यत्तिनै बेला खारेज गर्न सक्छौ यदी तिमीले अझैपनी नेपालीको आत्ममा चोट पुर्याउने त्यस्तो कुनै नराम्रो काम गर्यौ भने !! र आजकल त्यो मधेसिले कहिले पनि आफु भारत बिहारको हु भनेर कसैलाई भनेको छैन । र उसैका मधेसी मुलका ब्यक्तिहरु पनि उस्को त्यस्तो कुरा बाट रिसाएका थिए ।
दोश हाम्रो हैन न त दोश पहाडीको छ न त मधेसबासी को नै छ दोश त ई नेता भनाउदाहरुको हो जसले देशमा सुख र चैन कहिले भित्र्याउन सकेन बरु भुखमारी र गरीबिलाई नै बडी भित्र्याए आफ्नु स्वार्थ पुर्तिको लागि ई पहाडी र मधेसिलाई सदुपयोग गरे र जब स्वार्थ पुर्ती भयो फेरी इनिहरुमाथि अर्को बज्रपात थोपरेर आफुहरु चोखिन खोजे । जब जब ई नेताहरुआफुले आफुलाई कुर्सी नपाउने जस्तो लाग्छ फेरी ई सोझा साझा मधेसी र पहाडीलाई जुधाउछन र आफु फेरी कुर्सिमा बस्ने सपना पुरा गर्छन् । यही हो अहिलेको जनताहरुको टाउको दुखाईको प्रमुख तत्व जब सम्म यस्ता घिनलाग्ने खेल ई नेता भनाउदाहरुले खेली रहन्छन तब सम्म हाम्रो मुलुक हाम्रो कहिले हुने छैन न त पहाडीको न त मधेसिको …!! जान्छु !!
kahi k bhanne,yo samsya lai neta bhanauda daka haru le uthaka hun,sachha madhesi nepali haru saga pahadeko samsaya chaina,yo sabai india ka bihari harú le uthaka hun,ani hamra prachanda ji ye genuine mag hun bhanchan ,mali laagcha ye sabai bharatiya dalal hun,makune chor testai sabai mag thik hun bhacha daka,pahad ma bahyeko garibi ra bhokmari ka samasya dekhenana daka le kahli vote bachaunali,ye desh becha hun yo sabai bharatiya khel ho aaphni aamali bechne dakale desh ko bhalo k grachan,yo naagrika sabai bechera khaye,desh sakiyo aba ahile chunab am bahg line abastaha chaina,
ani yesta lekjhek chan jo khali madhesko samsta matra uthauchan,saayed inle pani kati paisa paayek chaina pahad ka bikat samsya jahaka manisl lai KTM k huncha tha ha hudaina tyo birse jaatiyata ka kura laaidiyera desh bikhandan tira lage,aba desh sakiyo arthok kam chainaeutanihu ahile madhesh samsya ra republik bahye janta thagne bato bahyeko cha,ye khun republic declare garne daka,chunab jaaun nai je huncha tesh lai suikar garun daka,
ye sabailai marnu parne,
jaba samma yesta bharaute neta desh ma chan nyo desh ko kahiali bahlo hudaina
dhanyabad,
Me from Sweden
kharab niti bhaya ko tarai basi madhese pani nepali ho tara nepal ma basera india ko parsansa garne madhese haru chai madhes andolan ka neta haru hun jo nepal nepali ra tarai basi ko bhalo kadapi chadai nan ti sabi pure dhoti hun. tara sabai dhoti lagaune neapli mutu ra man bhaya ka tarai basi dhoti hun bhana mildai na ni ki kaso